×

चितवन । चितवनमा आफ्नै श्रीमतीले अचानोले टाउकोमा प्रहार गर्दा श्रीमानको ज्यान गएको छ । भरतपुर महानगरपालिका वडा नं. २१ पार्वतीपुरमा ५६ वर्षीय टिकाराम विकलाई उनकी श्रीमती ५४ बर्षीया विनमाया विकले अचानोले टाउकोमा हान्दा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घरायशी विवादमा श्रीमान टिकारामलाइ श्रीमती विनमायाले टाउकोमा अचानोले होनी थिइन् । घटनाको सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया