गैँडाकोट । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण गैँडाकोट ४ को वस्ती डुबानमा परेको छ । वर्षाको पानीको दीर्घकालिन निकास नहुँदा वर्षेनी यस क्षेत्र डुबानमा पर्ने गरेको हो ।

तपाईको प्रतिक्रिया