गैँडाकोट । अविरल वर्षाका कारण नवलपुरको गैँडाकोट डुवानमा परेको छ । जिल्लाको गैँडाकोट नगरपालिकाका वडा नं. २, ४, ५,का क्षेत्रहरु डुवानका कारण प्रभावित भएका छन् ।
नगरको वडा नं. ५ मा रहेको जनक मावि डुवानमा परेको छ । विद्यालयको भुईतलामा रहेको कोठाहरुमा पानी पसेको छ । डुवान भएपछि विद्यालयको पढाई समेत बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया