चितवन । पहिरोको कारण अवरुद्ध भएको नारायणगढ- मुग्लिन सडक सूचारु भएको छ । इच्छाकामना गाँउपालिका ६ स्थित चारकिलोमा बिहान ११ बजेर ३५ मिनेटमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

बिहानदेखी अवरुद्ध भएको सडक पहिरो हटाएर बेलुका करिब साढे ५ बजेबाट सूचारु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया