गैँडाकोट । गैँडाकोट पम्पीङ स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा कृष्णप्रसाद न्यौपाने विजयी हुनुभएको छ । आफ्ना प्रतिष्पर्धी ज्ञानेन्द्रप्रसाद सापकोटालाई पराजित गर्दै न्यौपाने विजयी हुनुभएको हो ।
न्यौपानेले सापकोटाको भन्दा ५०४ मत बढी ल्याएर पराकिलो अन्तरले अध्यक्षमा बाजी मार्नुभयो ।

तपाईको प्रतिक्रिया