चितवन । चितवनमा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ ।भरतपुर महानगरपालिका–२३ घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएकी ५० वर्षीय महिलाको आज दिउँसो बाघको आक्रमणबाट ज्यान गएको हो ।

चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार मंगली बोटेसहित चार जना निउरो टिप्न जादा बोटेको ज्यान गएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया