गैँडाकोट । गैँडाकोटमा विपि कोइराला अन्तराष्ट्रिय स्तरको खेलग्राम स्थापना हुने भएको छ । मंगलबार संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक प्रदेशमा नै प्रशिक्षण सुविधा सहितको अन्तराष्ट्रियस्तरको खेलग्राम स्थापना गरिने बताउनु भयो ।

यस्तै चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको कामलाई टुंगोमा पुर्याउन सम्मन्वय गरिने र सहजिकरण गरिने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।

तपाईको प्रतिक्रिया