गैँडाकोट।  गैंडाकोट नगरपालिकामा नगरप्रमुख र उपप्रमुख पदमा  नेपाली काँग्रेसका मदनभक्त अधिकारी र शान्ती कोइराला विजयी भएका छन् । नगरप्रमुख र उपप्रमुख सहित नेपाली काँग्रेस गैँडाकोटका ११ वटा वडामा विजयी भएको छ। १८ वडा रहेको गैँडाकोटमा ११ वडामा नेपाली काँग्रेसले जित हासिल गरेको छ। गैँडाकोटमा ११ वडामा विजयी हुने नेपाली काँग्रेसका उम्मेदवारहरू यी हुन्।

गैंडाकोट १ : सुरेन्द्र रेग्मी
गैंडाकोट २: प्रकाश सापकोटा
गैंडाकोट ३ : शिवकान्त तिवारी
गैंडाकोट ४ : तेजप्रसाद घिमिरे
गैंडाकोट ५: रत्नप्रसाद सापकोटा
गैंडाकोट ७ : होमनाथ सापकोटा
गैंडाकोट ८: प्रेम सापकोटा
गैंडाकोट ९ : धामनाथ सापकोटा
गैंडकोट १५ : प्रेम तिमिल्सेना
गैंडाकोट १६ : विनोद मल्ल
गैंडाकोट १८ : तिलबहादुर चितौरे

 

तपाईको प्रतिक्रिया