नवलपुर । नवलपुरको बुुलिगंटार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमेदवार ई. दिपेन्द्र सुनारी (मगर) विजयी भएका छन् ।
नेपाली काँग्रेसका तर्फबाट उमेदवार बनेका शशि बस्ताकोटीलाई पछि पार्दै सुनारी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

नेपाली काङग्रेसको गढ मानिने , बिपि पुत्र शशांक कोईरालाको पकड क्षेत्रमा नेकपा एमालेका उम्मेद्धार दिपेन्द्र सुनारी विजयी भएका हुन् ।  तीन दशक देखिको काँग्रेसको बिरासतलाई सुनारीले उल्ट्याईदिएका छन् ।सुनारीले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसका शशिकिरण बस्ताकोटीलाई १६० मतान्तरले पराजित गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया