नवलपुर । नवलपुरकाे गैँडाकाेट नगरपालिकामा २९१ जना उमेदवारहरुले मनोनयन दर्ता गराएकाे निर्वाचन अधिकृतकाे कार्यालयल गैँडाकाेटले जनाएकाे छ । मेयर, उपमेयर , वडाअध्यक्ष र वडा सदस्य पदमा २९१ जनाले उमेदवारी दर्ता गराएका हुन् । उमेदवार बन्नेहरुकाे नामावली यसप्रकार छ ।

हेर्नुस ।

तपाईको प्रतिक्रिया