
गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नं। १ को वडा अध्यक्ष पदका लागि एमालेका ध्रुव अधिकारीले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँ सँगै एमालेका तर्फबाट वडा सदस्यहरमा प्रेम शर्मा , चेलीमाया सारु( रा ज मु पार्टी ) , छलीमाया विक र सीतादेवी लम्साल रहनुभएको छ ।