गैँडाकोट । लामो छलफल र बहसपछि विवादका बाबजुत नेपाली काँग्रेसले गैँडाकोट नगरपालिकाका अधिकासं वडाका अध्यक्षहरुको टुंगो लगाएको छ ।काँग्रेस गैँडाकोटले आधिकारिक रुपमा सूचना नदिएको भएपनि विभिन्न सञ्चारमाध्यम र समाजिक सञ्जालमा उमेदवारको टुंगो लागेको भन्दै समाचार र बधाई तथा शुभकामनाहरु प्राप्त भएका छन् ।नेपाली काँग्रेसको तर्फबाट वडाअध्यक्षको रुपमा टिकट पाउनेहरुको नामावली यसप्रकार रहेको छ ।

वडाअध्यक्ष
(१) सुरेन्द्र प्रसाद रेग्मी
(२) प्रकाश सापकोटा
(३) शिवकान्त तिवारी
(४) तेजप्रसाद घिमिरे
(५) रत्न प्रसाद सापकोटा
(६) दिनुराम सापकोटा
(७) होमनाथ सापकोटा
(८) प्रेम सापकोटा
(९) धामनाथ सापकोटा
( १०) शेषकान्त सापकोटा
(१२) थिर बहादुर थनेत
(१३) बुद्धिनाथ न्यूरे
(१५) प्रेम तिमिल्सिना
(१६) विनोद मल्ल

तपाईको प्रतिक्रिया