
गैँडाकोट । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उठ्ने वडा अध्यक्षहरुको टुंगो लगाउने जिम्मा पार्टीको वडा कमिटीलाई दिएको छ । वडा कमिटीले उमेदवारहरुको टुंगो लगाउन नसकेमा जिल्ला कमिटीले टुंगो लगाउने छ ।
गैँडाकोट नगरपालिकाका १८ वडाहरुमा एमालेको तर्फबाट उमेदवार बन्न सक्ने सम्भावित वडाअध्यक्षहरुको नामावली उज्यालो खबरले प्राप्त गरेको छ । नेकपा एमालेका वडा र नगरस्तरका नेताहरुको भनाईलाई आधार मानेर यहाँ वडाका सम्भावित वडाअध्यक्षहरुको नामावली प्रस्तुत गरिएको छ ।
वडा नं. सम्भावित उमेदवार
१ भगवान घिमिरे, काशीनाथ कंडेल धुव्र अधिकारी
२ धन बहादुर पौडेल,बन्धु सिग्देल
३ अर्जुन थापा
४ दिनेश न्यौपाने, श्रीराम सुवेदी
५ हरि ढकाल, विष्णु सापकोटा
६ सुभाष चापागाई, खिमानन्द सापकोटा
७ मोति ढुगाना, दुर्गा सापकोटा
८ श्रीहरी चालिसे, नरेश थापा, राजु सापकोटा
९ प्रेम सापकोटा, नेत्रराज सापकोटा
१० रुद्र अधिकारी, देवीदत्त कंडेल
११ गोविन्द सुवेदी, माधव कोइराला
१२ चक्रपाणी कंडेल
१३ पदम पौडेल,मधुुकर मल्ल,छबिकला पाण्डे
१४ कोकिसरा राना
१५ भगबान काफ्ले
१६ हालसम्म प्राप्त नभएको
१७ ठाकुर पाण्डे
१८ हालसम्म प्राप्त नभएको