नवलपुर ।  गैँडाकोट नगरपालिकाले आज सावर्जनिक विदा दिएको छ । मगर दिवशको अवसरमा आज नगरभित्र सावर्जनिक विदा दिइएको हो ।नगरपालिकाका मेयर छत्रराज पौडेलद्धारा जारी सूचनामा नगरभित्रका सबै सरकारी कार्यालय, शैक्षिकसंस्था र सावर्जनिक संस्थाहरुमा विदा दिने निर्णय भएको उल्लेख छ ।

यसअघि जिल्लाका देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका, बुलिङ्गटार गाउँपालिका, हुप्सेकोट गाउँपालिका र बौदीकाली गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका थिए ।

तपाईको प्रतिक्रिया