×

पोखरा । गण्डकी प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिएको छ । प्रदेश स्थापनाको अवसरका सार्वजनिक विदा दिइएको हो ।आज बसेको मन्त्रीपरिषद बैठकले गण्डकी प्रदेशका सकारी कार्यालय, सार्वजनिक निकाय, तथा शिक्षणसंस्थामा विदा दिने निर्णय गरेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया