काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर गालिगलौजमा उत्रिनुभएको छ ।

उहाँले भारतमा रहेका एक नेपाली युवालाई बसेकै ठाउँबाट उठाईदिने धम्की समेत दिनुभएको छ । मन्त्री आलेले निकै तल्लो स्तरको बोलेपछि जनता टाइम्सलाई प्राप्त भिडियोमा युवाले पनि मन्त्री आलेको गालिको जवाफ र्फकाउनुभएको छ ।

यस्तो छ, मन्त्री आले र युवाबीचको संवादको सम्पादित अंश, संवादमा अश्लिल शव्दको प्रयोग भएकाले ती शव्द हटाइएको छ।

मन्त्रीः ‘कहाँ हुनहुन्छ तपाईं ?

युवाः इन्डियातिर छु’

मन्त्रीः अनि तपाईंको कमेन्ट हेरेँ मैले, के लेख्या त्यस्तो यार ?

युवाः ‘हैन हजुर, हामीले पनि यस्तो आशा लागेको थिइन् ?

मन्त्रीः कस्तो आश ?

युवाः तपाईंबाट पनि यस्तो हुन्छ भनेर आशा गरेका थिएन,’
(मन्त्री आले आक्रोशित हुन सुरु गर्छन् )

मन्त्रीः भन नी तेरी मा‘। तलाईं मैले के गरेको थिएँ ?

युवाः के गरेको छु ?

मन्त्रीः तलाई मा‘। त्यही ठाउँवाट उठाउँछु म, कुन ठाउँमा छस् भन त,’

युवाः आउन त यता आऊँ, बम्बईमा छु म’

मन्त्रीः तेरी मा‘। भन त ठाउँ भन, मुम्बई कहाँ छस, तलाई त्यही ठाउँबाट उठाएर ल्याउँछु तलाई, मुम्बई कहाँ छस् तेरी मा‘।’

युवाः आउन आउ‘ आइजो न आइजो, त मुला बेसरम‘ तस्कर‘

मन्त्रीः मुम्बई कुन ठाउँ होस भन त ?

युवाः तस्कर मुला‘ बेसरम, लाज छैन, तस्कर‘ मन्त्रीका लागि बेची खाने तस्कर’

मन्त्रीः जे पायो, त्यही लेख्छस मा‘कुकुर‘तलाईं मा‘ कुकुर त्यही आएर खुटासुटा काटेर साला प्याक गरेर राख्छु ।

युवाः मलाई रु तँ के गर्छस् भन न ?

युवाः त मा‘ कहाँ छस भन त ?

मन्त्रीः तँ ‘ छोरा होस क्या, त चुतियाँ साले, मु‘।। ‘तस्कर, नौ महिना जेल बसेर आएको होइनस् मुला, मलाई सिकाउँछस ?

मन्त्रीः त मा‘। ट्वालेट सफा गर्छस् ‘। का छोरा, मलाई सिकाउँछस ?

युवाः त मुला जस्तो होइन क्या म चर्पी सफा गरेर खाने, आइजो न म के काम गर्छ ?

मन्त्रीः भन त तँ कहाँ छस रु तलाई त्यहीबाट उठाइदिन्छु ।

युवाः त आइजो न एकैलात्ती हाने पछि उता गिर्नेवाला छस ?

मन्त्रीः बम्बई कुन ठाउँमा छस, भन त कुकुर ‘।का छोरी ।

युवाः बम्बई भन्या त पहिला तलाईं‘अधेँरी छु भनेर, तेरो को मान्छेलाई पठाउने हो पठा त ?

मन्त्रीः तेरी मा‘। तेरो ठेगाना पठा त ?

युवाः अधेँरी छुु, अधेँरी‘सुन न तलाई ठेगना भन्छु त तेरो मान्छेको नम्बर दे न त ।

मन्त्रीः लोकेसन नि पठा त ?

युवाः अरे, नम्बर पनि म्यासेन्जर पठाएको छु, हेर न मुला ।

मन्त्रीः तेरी मा‘ तलाई पख, एकपटक तलाई त्यहीँबाट उठाइदिन्छु ।

तपाईको प्रतिक्रिया