नवलपुर । नवलपुर सहित १६ जिल्लाको नेपाली कांग्रेसको अधिवेशन फागुन १३ गते हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा १६ जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार समितिको आज बसेको बैठकले १६ जिल्ला कार्यसमितिको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया