×

नवलपुर । गैँडाकोट नगरपालिकाको जनसंख्या ८० हजार नाघेको छ । केन्द्रीय तथ्याकं विभागले राष्टिय जनगणना २०७८को आज सार्वजनिक गरेको नतिजा अनुसार गैँडाकोट नगरपालिकाको जनसंख्या ८० हजार ७३७ रहेको छ ।
जसमध्ये महिलाको जनसंख्या ४२ हजार १२ र पुरुषको जनसंख्या ३८ हजार ७२५ रहेको छ । जिल्लामा सबैभन्दा बढि जनसंख्या कावासोती नगरपालिकाको रहेको छ । कावासोती नगरपालिकामा ८७ हजार १७६जनसंख्या रहेको केन्द्रीय तथ्याकं विभागले जनाएको छ । कावासोतीमा ४६ हजार २८६ महिला र ४० हजार ८९० पुरुष रहेका छन् ।

नवलपुरमा कहाँ कति जनसंख्या हेर्नुस तल ।

तपाईको प्रतिक्रिया