×

सुस्मा न्यौपाने
गैँडाकोट । गैँडाकोट नगरपालिकामा आज थप २८ जनाकमा कोरोना संक्रमण भएको छ । गैँडाकोट स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणका क्रमामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको गैँडाकोट स्वास्थ्य चौकीले जनाएको छ ।
गैँडाकोट स्वास्थ्यचौकीका प्रमुुख जनस्वास्थ्य निरिक्षक सरला कुमालले २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । संक्रमण हुनेमा १५ जना महिला र १३ जना पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया