×

गैँडाकोट । गैँडाकोट नगरपालिकाले १८ वर्ष माथिका सबैलाई कोभिड विरुद्धको खोप लगाउने भएको छ ।यहि कार्तिक १६र १७ गते खोप लगाउन बाँकि रहेकाहरुलाई खोपकाे पहिलाे मात्रा  लगाईने भएको हो ।
नगरका सबै वडाहरुमा खोप लगाउने कार्यक्रम तय भएको छ । नगरप्रमुख छत्रराज पौडेलले कोभिड विरुद्धको खोप लगाउन छुटेकाहरुले १६र १७ गते तोकिएको स्थानमा गई खोप लगाउन सक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया