गैडाकाेट । नेकपा एमाले गैँडाकाेट १ काे को अध्यक्षमा नेत्र प्रसाद अधिकारी ( भरत) चयन भएकाछन्। आज सम्पन्न वडा कमिटीको अधिवेशनबाट अधिकारी सर्वसम्मत चयन भएका हुन्। आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा दुर्गा पाैडेल , उपसचिवमा गायत्री ढकाल र सन्त बहादुर रानाभाट चयन हुनुभएकाे छ ।
वडा कमिटिकाे सचिव पदमा कसैले दावी नगरेपछि साे पद हालका लागि खालि राखिएकाे छ । केहि दिनमै सचिव समेत चयन गरिने बताइएकाे छ । वडा अध्यक्ष अधिकारीले पार्टिलाई वडामा बलियाे बनाउदै लैजाने बताए । सवैकाे राय सुझावका आधारमा पार्टिकाे हितमा आगामी दिनमा विभिन्न कार्यक्रम सन्चालन गर्ने उनले बताए ।
यसैविच नेकपा एमाले वडा कमिटि १ ले पार्टि कार्यालय मिलनचाेकमा संचालन गरेकाे छ । कार्यालयकाे एक समाराेहका विच संविधानसभा सदस्य कृष्ण पाैडेलले उद्घाटन गरे ।



उज्यालो खबर




