नवलपुर । नेपाली काँग्रेस बुलिङटारको गाउँकार्यसमितिको सभापतिमा ओमकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यसैगरी उपसभापतिमा शेरबहादुर खाँड ठकुरी र मिनबहादुर आलेमगर, सचिवमा मनप्रसाद रानाभाट र प्रदिप कंडेल, सहसचिवमा सोमबहादुर पुलामी मगर र कान्त बहादुर आलेमगर सर्वसम्मत चयन भएको नवनिर्वाचित सभापति श्रेष्ठले जानकारी गराउनुभएको छ ।

तपाईको प्रतिक्रिया