नवलपुर । अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् तथा चोरी निकासी ट्याक्टरहरु नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । रातको करीव १२ बजे अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन गर्दै गर्दा प्रहरीले २८ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
नवलपुरको विनयी त्रिवेणी २ मा पर्ने विनयी खोलाबाट गिट्टी, ढुंगा तथा बालुवा चोरी निकासी गर्दै गर्दा २८ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
यी हुन् नदीजन्य पर्दाथ चोर्ने ट्याक्टरहरु

तपाईको प्रतिक्रिया