नवलपुर । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत नवलपुरमा असोज ९ गते शनिवारका लागि तय भएको पालिका स्तरीय अधिवेशन केहिदिन धकेलिने भएको छ । आवश्यक तयारी पुरा नभएको भन्दै भोलिका लागि तय भएको नगर र गाउँपालिकाहरुको अधिवेशन सर्ने कांग्रेस स्रोतले जनाएको छ ।
स्रोतका अनुसार असोज ११ गते सोमबारका लागि अधिवेशनको मिति तय गर्ने तयारी छ । यस बारेको अपडेट हामि तपाईलाई दिदै जानेछौ । उज्यालो खबर हेर्दै गर्नुहोला ।

तपाईको प्रतिक्रिया