गैँडाकोट । नवलपुरमा भाद्र १० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । साउन ३२ गते राति १२ वजेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको समयावधी भाद्र १० गतेसम्मका लागि बढाइएको हो ।
प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको उज्यालो खबरलाई जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयले यसअघिका नियमहरुलाई यथावत राख्दै समयावधी थप गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया