काठमाण्डौ । सङ्घीय संसदका दुवै सदनको बैठक बस्दैछ ।प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे र राष्ट्रिय सभाको बैठक बिहान ११ बजे बस्दैछ ।

प्रतिनिधि सभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ ।यस्तै, राष्ट्रिय सभाको बैठकमा ‘रेल्वे विधेयक, २०७६ु सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ ।

तपाईको प्रतिक्रिया