मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर आईपीओ को बाँडफाँड आज मंगलबार हुने भएको छ ।

उक्त साधारण सेयर आईपीओ को प्रि अलटमेन्ट असार २४ गते, आइतबार भएको र बाँडफाँडको काम आज मंगलबार १० बजे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा हुने छ ।अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए ।

 

तपाईको प्रतिक्रिया