काठमाडौं । प्रधानमन्त्रीको सपथ  समाराेहमा भाग लिनका  लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भन्दा अघि नै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल शितल निवासमा पुग्नुभएको छ । देउवा पुग्नु अगावै माधव नेपाल ग्रहण स्थलमा पुगेका हुन । देउवा भने राष्ट्रपति कार्यालय, शितलनिवासमा प्रवेश गरे पनि सपथ ग्रहण स्थलमा गएका छैनन् । यता एमालेमा एकताको चक्कर चलाएर संस्थापन समूहलाइ भुलभुलैयामा राखेका नेपाल अन्ततः देउवासँगै रहने भएका छन । यसअघि हिजो नेपालले विपक्षी गठबन्धन छाड्ने चर्चा चलाइएको थियो । तस्बीर सभारः विकास श्रेष्ठ अनलाइनखबर

तपाईको प्रतिक्रिया