काठमाडौं ।नेकपा माओवादी केन्द्रले नेता जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएका छन्। शर्मा अर्थ र भुसाल उर्जा मन्त्री बन्न लागेका हुन्।स्रोतका अुनसार उनीहरू सपथका लागि राष्ट्रपति कार्यालय शितल निवास जाँदै छन्।

आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ ग्रहण गर्ने कार्यक्रम छ। देउवाले आज सानो आकारमा मन्त्रिमण्डल बनाउन लागेका छन्। उनीहरूले देउवासँगै मन्त्रीको सपथ लिन लागेका हुन्।

 

तपाईको प्रतिक्रिया