×

गैँडाकोट । गैंडाकोटमा अस्थायी डाइभर्सन बनाएर एकतर्फी सवारी संचालनमा ल्याइएको छ ।

बाढीले पूर्व पश्चिम राजमार्गको गैँडाकोट १० तेइस स्मृति पुलमा डाइभर्सन बगाएर ठप्प भएको राजमार्ग एकतर्फी संचालनमा ल्याइएको हो ।

२४ घण्टापछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

तपाईको प्रतिक्रिया