चितवन । स्मार्ट सिटिको रुपमा चर्चा चलाईने गरेको भरतपुर महानगरपालिकाको नारायणगढ बजार क्षेत्रमा फोहोरका कारण दुर्गन्ध फैलिएको छ ।
नारायणगढको पुल्चोक देखि लायन्सचोकसम्म फोहोरका थुप्रा यत्रतत्र फाँलिदा दुर्गन्ध बढेको छ । फोहोरामैला ब्यवस्थापनको जिम्मा भरतपुर महानगरपालिकाको भएपनि यसतर्फ चासो गएको पाइएको छैन ।
उज्यालो खबरले विहिवार पुुल्चोक देखि लायन्सचोकसम्म देखिएका फोहोरका डुङ्गुरलाई यहाँ प्रस्तुत गरेको छ । बजारलाई सफा बनाउन सम्वन्धित पक्षको ध्यान जानु आवश्यक छ ।
बजारकाे मुख्य सडकमा रहेकाे फाेहाेर