नवलपुर । नवलपरासी पूर्व नवलपुरमा निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञाको समय असार ७ थते राति १२ बजे सम्म कायम गरेको हो । यस अघि जेठ ३१ गते राति १२ बजे सम्म निषेधाज्ञा कायम गरिएको थियो ।
निषेधाज्ञामा बैंकहरु भने नियमित खुल्ने जनाईएको छ । सार्वजनिक बिदाको दिन बाहेक बिहान १० देखी दिउसो २ बजे सम्म नियमित रुपमा बैंकिङ कारोबार हुने जनाईएको छ ।

तपाईको प्रतिक्रिया