×

काठमाडौं । नेपाल सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए ।

हेर्नुहोस्, मन्त्रीहरुको सूचि
१। नारदमुनी राना, वनमन्त्री

२। मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

३। खगराज अधिकारी, गृहमन्त्री

४। नैनकला थापा, संचारमन्त्री

५। ज्वालाकुमारी साह, कृषिमन्त्री

६। । राजकिशोर यादव, उद्योगमन्त्री

७। गणेश पहाडी, सामान्य प्रशासनमन्त्री

८। आशा विक, वनराज्यमन्त्री

 

तपाईको प्रतिक्रिया