Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । पूर्वि नवलपरासीमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ ।देवचुली नगरपालिका वडा नं. २ का ६० वर्षीय पुरुषको मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।
गत जेष्ठ १३ गते अस्पतालमा उपचारको लागि भर्ना भएका उनमा जेष्ठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।चिकित्सकको उपचारको लागि अथक प्रयास गर्दा पनि बचाउन नसकिएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया