Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया सुरू गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यले माग गरेका छन्।कोरोना महामारी रहिरहे पनि पूर्वनिर्धारित समय भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्न सकिने पौडेल पक्षको भनाइ छ।

यसबारे पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यले बुधबार भर्चुअल रूपमा छलफल गरेका थिए।सभापति शेरबहादुर देउवालाई पार्टी महाधिवेशनको प्रक्रिया थाल्न पौडेल पक्षले दबाब दिन लागेको हो। अहिलेसम्म ६१ जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सकेर सफ्टवेयरमा इन्ट्रीसमेत भइसकेको छ।

तपाईको प्रतिक्रिया