×

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग्राममा आगलागी हुदाँ लाखौको क्षती भएको छ । आज विहान साढे ८ बजेदेखि लागेको आगो दिउसो मात्रै नियन्त्रणमा आएको छ ।
५ वटा दमकल, डेढ सयको संख्यामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी, कारखानाका कामदारहरुले आगो नियन्त्रणमा लिएका थिए ।

तपाईको प्रतिक्रिया