×

गैँडाकोट । पूर्वि नवलपरासीको देवचुलीमा रहेको चौधरी उद्योग ग्राम (सीजी) मा आगलागी भएको छ ।
उद्योग भित्र रहेको कार्टुन गाेदाममा आगलागी भएको बताइएको छ । उद्योगभित्र भएको आगलागी मुख्य राजमार्ग बाटै देखिएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले आगलागी भएको सूचना आएलगत्तै प्रहरी निरिक्षको कमाण्डमा प्रहरीको टोलि , बारुणयन्त्र र एम्बुलेन्स पठाइएको बताउनु भयो ।
आगलागीको कारण र क्षतिवारे यो खबर तयार पार्दा सम्म जानकारी आउन सकेको छैन ।

तपाईको प्रतिक्रिया