Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । नवलपुरमा कोरोनाका कारण थप ३ महिलाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिकाका २ जना र विनयीत्रिवेणी गाउँपालिकाका एक महिलाको कोरोनाका कारण ज्यान गएको हो ।
गैँडाकोट नगरपालिका वडा नं. ५ कि ४० वर्षिया महिलाको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उता गैडाकोट नगरपालिका वडा नं. १० कि ६४ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्युु भएको छ । त्यसैगरी विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ कि ६५ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया