Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकाट । पूर्वि नवलपरासीमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमती र छोरी घाईते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. १ बृटिसक्याम्पमा ६३ वर्षका हर्कबहादुर राईले ४७ वर्षीया श्रीमती धनकुमारी राई र १४ वर्षीया छोरी अनुष्का राईमाथी खुर्पा प्रहार गरेका हुन् ।
खुर्पा प्रहारबाट घाईते भएका आमा छोरीको चितवन मेकिडल कलेज भरतपुरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक लक्ष्मी पाण्डेले बताउनु भयो । खुर्पा प्रहार गर्ने हर्कबहादुर लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया