Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । नवलपरासी (पूर्व) मा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको स्वाब परिक्षणमा ४५ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश  स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
कोरोना संक्रमित भएकाहरु मध्ये सबैभन्दा धेरै कावासोती नगरपालिकाका रहेका छन ।
कावासोती नगरपालिकाका २२ देवचुली नगरपालिकाका १०, मध्यविन्दु नगरपालिकाका ५,विनयी त्रिवेणी गाउँपालिकाका ४, हुप्सेकोट गाउँपालिकाका २ र गैँडाकोट नगरपालिकाका २ जना रहेका छन ।

तपाईको प्रतिक्रिया