Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । पूर्वि नवलपरासीको मध्यविन्दुका कोरोना संक्रमित पुरुषको आज विहान मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका वडा नं. १२ का ७० वर्षीय पुरुषको आज विहान भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) का अनुसार बैसाख २२ गते अस्पताल भर्ना भएका उनमा सोहि दिन कोरोना पुष्टि भएको थियो । भेन्टिलेटरमा उपचाररत उनको आज विहान पौने ७ वजे मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया