Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा थप १० जनामा कोरोना संक्रमण भएको छ । चितवन मेडिकल कलेजमा गरिएको स्वाब परिक्षणमा १० जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेजका अनुसार गैँडाकोट नगरपालिका वडा नं. १,२,४,५,८,११ र १६ नम्बर वडाका १० जनामा कोरोना पोजेटिभ देखिएको छ ।
अति प्रभावित जिल्ला चितवनसँग जोडिएको नवलपुरको गैँडाकोटको आवतजावत बढिहुँदा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा छ ।

तपाईको प्रतिक्रिया