Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । पूर्वि नवलपरासीमा थप २९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाका देवचुली, कावासोती, मध्यविन्दु र हुप्सेकोटका २९ जनामा कोरोना पुष्टी भएको हो ।
मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परिक्षणमा २२ जना र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।पछिल्लो समय नवलपुरमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ ।

तपाईको प्रतिक्रिया