Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना सङ्क्रमण भएको छ ।

खनाल उपचारका लागि थापाथलीको नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । अहिले उहाँलाई भर्ना गरेर विभिन्न जाँचहरु भइरहेको नर्भिक अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमित हुनुभएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहको पनि नर्भिक अस्पतालमै उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया