Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार साँझ बस्ने भएको छ।बालुवाटारमा साँझ पाँच बजे बस्न लागेको बैठकले नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे छलफल र आवश्यक निर्णय गर्न सक्ने बुझिएको छ ।

शनिबार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम नियन्त्रणका लागि बिभिन्न ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया