×

चितवन । माडीको सोमेश्वर सामुदायिक वनभित्र जंगली निलगाईको आक्रमणबाट माडी नगरपालिका–६ स्याउलीबास निवासी एक जनाको ज्यान गएको छ ।

बिहान ५ जनाको समूहमा कुचो काट्न वनको भित्री भागमा पुगेका अन्दाजी ५० वर्षका वीरबहादुर तामाङको निधन भएको उनको परिवारिक स्रोतले जनाएको हो । घटनास्थल तर्फ गएकाे प्रहरीकाे टाेली फिर्ता भै नसकेकाे प्रहरी निरिक्षक झलक शर्माले उज्यालो खबरलाई टेलिफोनमा जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया