Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । चितवन प्रहरीले गत लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१७ गाँजीपुर बस्ने वर्ष २७ को धिरज लामा र भरतपुर महानगरपालिका–१० ज्ञानदर्शन चोक बस्ने ३० वर्षीय गोविन्द राउत रहेका छन् ।

लागुऔषध खैरोहिरोइन दुई ग्राम ८७० मिलिग्रामसहित लामालाई गत बुधबार र सोही लागुपदार्थ एक ग्राम ५७ मिलिग्रामसहित राउतलाई बिहीबार पक्राउ गरेको हो ।पक्राउ परेका दु्ई जनालाई चितवन अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया