×

नवलपुर । आगामी शुक्रबार देशभर सार्वजनिक विदा दिइएको छ । सरकारले यहि माघ ३० गते शुक्रबार सोनाम ल्होछारका अवसरमा सार्वजनिक विदा दिएको हो । माघ २६ गते बसेकाे बैठकले सार्वजनिक विदाका सन्दर्भमा निर्णय गरेकाे गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया