×

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्नुभएको कदमको समर्थनमा काठमाडौंमा जनसागर उर्लिएको छ । ओली नेतृत्वको नेकपा बागमति प्रदेश कमिटीले आज काठमाडौंको नारायणहिटी दरवार संग्राहलय अगाडि आयोजना गरेको जनसभामा लाखौं जनता सहभागी भएका हुन ।

सभाअघि बिभिन्न स्थानबाट जुलुससहित जनता नारायणहिटी पुगेका थिए । जुलुसका सहभागीहरुले ‘जनता हामी जाग्दै छौं, निर्वाचनमा लाग्दै छौं, केपी ओली राम्रो हो, सूर्य चिन्ह हाम्रो हो भन्ने नारा लगाएका थिए ।

तपाईको प्रतिक्रिया