Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । नेपाल कम्युनिष्ट पार्टी को प्रचण्ड–माधव समूह चितवनको भेला भरतपुरमा सुरु भएको छ ।

पूर्वमाओवादीको पार्टी कार्यालय कृष्णपुरमा अगुवा कार्यकर्ता भेला सुरु भएको हो । अहिले भेला जारी छ । भेलामा विघटित प्रतिनिधि सभाका सांसद सुरेन्द्र पाण्डे ,  कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठलगायतको उपस्थिति रहेको छ ।

तपाईको प्रतिक्रिया